Breaking News
Loading...

दक्षिण एशियाली खेलकूद (South Asian Federation-SAF Games)

दक्षिण एशियाली खेलकूद संघको स्थापना कहिले र कहाँ भएको हो ?
- सन् १९८१ नोभेम्वर २६, नयाँ दिल्ली (भारत)

दक्षिण एशियाली खेलकूद संघका संस्थापक सदस्य राष्ट्रहरुः
- नेपाल,पाकिस्तान,भारत, बंगलादेश र श्रीलंका

भुटान र माल्दिभ्सले दक्षिण एशियाली खेलकूद संघको सदस्यता कहिले प्राप्त गरेका हुन् ?
- सन् १९८३

दक्षिण एशियाली खेलकूद संघको विधान अनुसार यो खेल कति-कति वर्षको फरकमा आयोजना गरिने व्यवस्था छ ?
- २/२ वर्षमा

प्रथम दक्षिण एशियाली खेलकूद कुन देशमा आयोजना गरिएको थियो ?
- नेपाल (सन् १९८४ सेप्टेम्वर १७ देखि २४ सम्म)

 प्रथम दक्षिण एशियाली खेलकूदको प्रतिक चिन्ह के रहेको थियो ?
- हाव्रे (विश्‍वको दुर्लभ जंगली जनावर)

0 comments:

Post a Comment