Breaking News
Loading...

नेपालको आर्थिक विकास

विकासको दृष्टिले नेपाल कस्तो मुलुक हो ?
- विकासोन्मुख तथा विश्‍वका अति कम विकसित मुलुक मध्येको एक मुलुक

नेपालले कस्तो अर्थव्यवस्थालाई अंगालेको छ ?
- मिश्रित अर्थ व्यवस्था

विश्‍व व्यापार संगठन (WTO) ले कस्तो अर्थ व्यवस्थालाई प्रश्रय दिन्छ ?
- खुला, उदार तथा बजारमुखी अर्थ व्यवस्था

नवौं र दशौं योजनाको एक मात्र उद्धेश्य के थियो ?
- गरिवी घटाउने

नेपालको श्रमशक्तिमा कुन प्रकृतिको जनशक्तिको बाहुल्यता छ ?
- अदक्ष तथा अर्धदक्ष जनशक्ति

Hot Money भन्नाले के बुझिन्छ ?
- बढी व्याज कमाउने मुद्रा

Deflation भन्नाले के बुझिन्छ ?
- अर्थव्यवस्थामा आर्थिक क्रियाकलाप कम हुँदै गएको अवस्था

Inflation भन्नाले के बुझिन्छ ?
- लगातार मूल्य वृद्धि हुँदै जाने क्रम वा अवस्था

 

0 comments:

Post a Comment