लिगलिगे दौड प्रतियोगिताः
२०७१ असोज १४ गते सम्पन्न भएको पाँचौ लिगलिगे दौड प्रतियोगिताको १३.२ कि.मि.को दूरी ५६ मिनेट ४३ सेकेण्डमा पूरा गरी उपाधि अनिस थापामगरले जित्नुभएको थियो ।
यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताः
कीर्तिपूरमा २०७१ असोज ९ गते भएको फाइनल खेलमा क्षेत्र नंवर ६ वैतडीले क्षेत्र नंवर ८ पोखरालाई ९६ रनले पराजित गरी उपाधि जितेको थियो ।
एन्फा कप फुटवल प्रतियोगिताः
२०७१ भदौ २५ गते भएको फाइनल खेलमा झापा ११ ले संकटा क्लबलाई ४-० गोलको अन्तरले पराजित गरी झापा ११ ले उपाधि जितेको थियो ।

0 comments:
Post a Comment