Breaking News
Loading...

पृथ्वी (The Earth)

पृथ्वीः सौर्यमण्डलको एक ग्रह

पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ?
- बफन (सन् १७४५)

पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ?
- साढे चार अर्व वर्ष पहिले

पृथ्वीको कूल क्षेत्रफलः ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माईल)

भूमध्यरेखीय व्यासः १२,७५६ कि.मि.
ध्रुवीय व्यासः १२,७१४ कि.मि.
अर्धव्यासः ६,३७१ कि.मि.
औषत व्यासः १२,७३५ कि.मि.
परिधीः ४०,८०० कि.मि.

जमिनको क्षेत्रफलः २९ प्र.(१४ करोड वर्ग कि.मि.)
पानीको क्षेत्रफलः ७१ प्र. (३७ करोड वर्ग कि.मि.)

सूर्य र पृथ्वीको विचको दूरीः १४ करोड ८८ लाख कि.मि.

0 comments:

Post a Comment