Breaking News
Loading...

प्रशिद्ध वैज्ञानिक र तिनको योगदान

१. आर्किमिडिज (Archimedes)

आर्किमिडिजको जन्मः ईशा पूर्व २८७ (ग्रीसको सिसिली)

आर्किमिडिजका बाबुको नामः फिडेन

सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम कसले पत्ता लगाएका थिए ?
- आर्किमिडिज

"प्रयोगात्मक विज्ञानका पिता" भनेर कसालाई चिनिन्छ ?
- आर्किमिडिज

"Give me a place to stand on and I will move The Earth"भनेर कुन वैज्ञानिकले भनेका हुन् ?
- आर्किमिडिज

 

0 comments:

Post a Comment