Breaking News
Loading...

विश्‍व इतिहास सम्बन्धी सामान्य जानकारी

इतिहास भनेको के हो ?
- अतितका घटना विवरणको वर्णन, विश्‍लेषण एवं मूल्याङ्कन

इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?
- हेरोडोटस

मानव सभ्यताको प्रारम्भिक चरण तथा युग (ऐतिहासिक सामग्री प्राप्त नभएको युग) लाई कुन युग भनिन्छ ?
- प्राग ऐतिहासिक युग

प्राग ऐतिहासिक युगलाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ?
- २ भाग (पूर्वपाषाण र नवपाषाण युग)

मानिस पूर्ण रुपले ढुंगेयुगबाट धातुयुगमा प्रवेश गरेको युगलाई कुन युग भनिन्छ ?
- आद्यइतिहास

विश्‍व इतिहासका ५ युगहरु कुन कुन हुन् ?
- प्राग ऐतिहासिक युग, प्राचीन ऐतिहासिक युग, मध्य युग, आधुनिक युग र समकालिन युग

0 comments:

Post a Comment