This is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
२०७२ मंसिर १६ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरः
२०७२ मंसिर ९ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरः
संविधानमा लोकसेवा आयोगको कार्यक्षेत्र
२०७२ मंसिर २ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तर
२०७२ कार्तिक १८ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरः
२०७२ असोज २७ गते बुधबार गोरखापत्रमा प्रकाशित प्रश्नोत्तरः
निजामती सेवाको जनमुखी यात्रा
संघीय संरचनामा कर्मचारी व्यवस्थापन
निजामती सेवामा सुधार
मुलुकमा सुशासन कायम गरी सरकारप्रति जनताको विश्वास वृद्धि गर्दै लानु
अहिलेको प्रमुख चुनौती हो । अनेकौँ नीति नियम र प्रतिबद्धता प्रकट हुँदै आए
पनि सुशासनको अवस्था सन्तोषजनक हुन सकेको छैन । सेवा प्रदायकको
जिम्मेवारीमा बसेकाहरूमा सकारात्मक सोचको कमी, कानुनको कार्यान्वयनमा
फितलोपन,अनुगमन र मूल्याङ्कनको अप्रभावकारिता, कार्यक्रममा प्राथमिकीकरणको
अभाव, जवाफदेही र उत्तरदायित्वको संस्कृतिको अभाव जस्ता समस्या देखिएका छन्
। यस्तै दण्डहीन संस्कृतिको विकास, जिम्मेवारी पन्छाउने प्रवृत्ति,
नैतिकतामा ह्रास, सदाचारयुक्त संस्कृतिको अभाव र आत्मकेन्द्रित प्रवृत्तिका
कारण सरकारका नीति, योजना, कार्यक्रम प्रभावकारी हुन सकेको छैन । यस
सन्दर्भमा निजामती सेवाको समसामयिक सुधार अपरिहार्य छ । 














