Breaking News
Loading...

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

२०७२ मंसिर १६ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्‍तरः



१. सरकारले देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्र कहिले जारी गर्‍यो ?
उत्तरः २०७२ मंसिर ८
२. नवौं साफ फुटवल च्याम्पियनसिपको आयोजक राष्ट्र कुन हो ?
उत्तरः भारत (केरला राज्यको त्रिवेन्द्रममा सन् २०१५ डिसेम्वर २३ देखि सन् २०१६ जनवरी ३ सम्म)
३. टर्किस सेनाले सिरियाली सीमा नजिकै रसी युद्धक विमानलाई कहिले खसाल्यो ?
उत्तरः सन् २०१५ जनवरी २४
४. हाल नेपालमा कुन युवा नीति लागू भएको छ ?
उत्तरः राष्ट्रिय युवा नीति-२०७२
५. युनाइटेड नेसन्स कन्फरेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट द्वारा सन् २०१५ नोभेम्वर २५ मा सार्वजनिक अतिकम विकसित राष्ट्रहरु सम्बन्धी प्रतिवेदन-२०१५ अनुसार सन् २०८० को दसकसम्म नेपालको कृषि उत्पादनमा क-कस्तो प्रभाव पर्न सक्ने अनुमान छ ?
उत्तरः पाँच प्रतिशतसम्म कृषि उत्पादन घट्न सक्ने
६. सरकारले एसएलसी परीक्षामा ग्रेडिङ प्रणाली प्राविधिकतर्फ कहिलेदेखि लागू गरेको हो ?
उत्तरः २०७१ सालको एसएलसी परीक्षादेखि २०७२ सालदेखि (साधारणतर्फ पनि ग्रेडिङ प्रणाली लागू गरिने ।)
७. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क ले कुन अन्तर्राष्ट्रिय संस्थासँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता गरेको थियो ?
उत्तरः UNCTAD

२०७२ मंसिर ९ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्‍तरः

१. म्यानमारमा सन् २०१५ नोभेम्वरमा सम्पन्न आम निर्वाचनमा कुन दलले दुई तिहाई बहुमत ल्याउन सफल भएको छ ?
उत्तरः नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)
२. नेपालमा राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
उत्तरः मंसिर १ गते (२०७२ मंसिर १ मा ११ औं राष्ट्रिय कफी दिवस मनाइएको साथै यस वर्षलाई कफी नर्सरी उत्पादनको वर्षका रुपमा घोषणा गरिएको ।)
३. वि.सं.२०७२ मंसिर १ मा मनाइएको चौंथो राष्ट्रिय कर दिवसका अवसरमा प्रकाशन गृहहरु मध्ये सवैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित हुने संस्था कुन हो ?
उत्तरः गोरखापत्र संस्थान
४. आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०७२ सालको षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्‍यो ?
उत्तरः भोजपुरको षडानन्द उच्च मा.वि.

संविधानमा लोकसेवा आयोगको कार्यक्षेत्र

प्रा.डा. भीमदेव भट्ट

नेपालको निजामती सेवामा आवश्यक पर्ने कर्मचारीको पदपूर्तिको कार्य लोकसेवा आयोगले गर्दै आएको छ । वि.सं. २००४ मा तत्कालीन राणाकालमै नेपाल सरकारको वैधानिक कानुन निर्माण गर्दा दरखास्त परिषद्को नामबाट प्रस्तुत आयोगसम्बन्धी व्यवस्था गरिएको पाइन्छ । उक्त परिषद्को मुख्य उद्देश्य सरकारी सेवाका लागि आवश्यक पर्ने कर्मचारी भर्ना गर्नु थियो । विभिन्न कारणवश उक्त वैधानिक कानुनले मूर्त रूप लिन नसकेका कारण परिषद्को कार्यले समेत निरन्तरता प्राप्त गर्न सकेन ।

२०७२ मंसिर २ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्‍तुगत प्रश्नोत्तर



१. सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ? उत्तरः वि.सं. २०७२ फागुन १८-२३ (यसअघि २०७२ मंसिर ११-१८ गते गर्ने निर्णय गरिएको थियो ।)
२. फ्रान्सको राजधानी पेरिसस्थित नाट्यशाला, कन्सर्ट हल, स्टेडियम लगायत आधा दर्जनभन्दा बढी स्थानमा आतङ्ककारी हमला कहिले भयो ?
उत्तरः सन् २०१५ नोभेम्वर १३
३. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ? उत्तरः सन १९८५ डिसेम्वर ८
४. संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ? उत्तरः न्यूयोर्क अमेरिका
५. विद्युतका पिता भनी चिनिने वैज्ञानिक को हुन् ? उत्तरः माइकल फाराडे

२०७२ कार्तिक १८ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरः

१. एमाले उम्मेदवार विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?
उत्तरः वि.सं.२०७२ कार्तिक ११ (३२७ मतसहित)
२. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा को चयन हुनुभएको छ ?
उत्तरः नन्दबहादुर पुन (२०७२ कार्तिक १४ गते, ३२५ मतसहित)
३. "सवैखाले पुँजीमध्ये सर्वोत्तम हो मानवजातिमा लगानी भएको पुँजी" भन्ने विचारक को हुन् ?
उत्तरः अल्फ्रेड मार्शल

२०७२ असोज २७ गते बुधबार गोरखापत्रमा प्रकाशित प्रश्नोत्तरः

१. विश्वको सबैभन्दा ठूलो  र गहिरो महासागर कुन हो ?
- प्रशान्त महासागर
२.विश्व बसोबास दिवस २०१५ को नारा के रहेको छ ?
- Public spaces for all अर्थात सबैका लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)

निजामती सेवाको जनमुखी यात्रा


प्रेमलकुमार खनाल

२०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि एकीकृत ढङ्गले सञ्चालन हुँदै आएको निजामती सेवा राज्यको शासन प्रणालीको मेरुदण्ड र स्थायी सरकार नै हो । युगान्तकारी परिवर्तनसँगै स्वाभाविकरूपमा मुलुकको निजामती सेवाले प्राप्त उपलब्धीको जगमा उभिएर आफूलाई जनमुखी बनाउनुपर्ने ऐतिहासिक दायित्व पूरा गर्नुछ । युगौंदेखि नेपाली नागरिक सामन्ती एवं केन्द्रीकृत शासन प्रणालीबाट दमित हुँदै आएका छन् । शासन प्रणाली नै सामन्ती र केन्द्रीकृत भएका कारण कर्मचारीतन्त्रमा पनि यसको प्रभाव पर्नु स्वाभाविक थियो । कर्मचारीतन्त्रले विगतमा जनताको सेवक होइन, शासकको रूपमा भूमिका निर्वाह ग¥यो । यसले गर्दा निजामती सेवा विगतमा लोकप्रिय बन्न सकेको थिएन । अतः अब बद्लिंदो परिवेशमा निजामती सेवालाई कसरी जनमुखी बनाउने ? भनेर व्यापक छलफल आवश्यक छ । जनतालाई केन्द्र मानेर सेवालाई गुणस्तरीय बनाउन उनीहरूका पीरमर्का र गुनासोको सुनुवाइ गरी विना मोलाहिजा छिटो छरितो ढङ्गले सेवा प्रवाह गर्ने अवस्था निर्माण भयो भने निजामती सेवा जनताको अगाडि आँखाको नानीको रूपमा स्थापित हुन सक्छ ।