Breaking News
Loading...

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

२०७२ मंसिर ९ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्‍तरः

१. म्यानमारमा सन् २०१५ नोभेम्वरमा सम्पन्न आम निर्वाचनमा कुन दलले दुई तिहाई बहुमत ल्याउन सफल भएको छ ?
उत्तरः नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)
२. नेपालमा राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
उत्तरः मंसिर १ गते (२०७२ मंसिर १ मा ११ औं राष्ट्रिय कफी दिवस मनाइएको साथै यस वर्षलाई कफी नर्सरी उत्पादनको वर्षका रुपमा घोषणा गरिएको ।)
३. वि.सं.२०७२ मंसिर १ मा मनाइएको चौंथो राष्ट्रिय कर दिवसका अवसरमा प्रकाशन गृहहरु मध्ये सवैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित हुने संस्था कुन हो ?
उत्तरः गोरखापत्र संस्थान
४. आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०७२ सालको षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्‍यो ?
उत्तरः भोजपुरको षडानन्द उच्च मा.वि.

संविधानमा लोकसेवा आयोगको कार्यक्षेत्र

प्रा.डा. भीमदेव भट्ट

नेपालको निजामती सेवामा आवश्यक पर्ने कर्मचारीको पदपूर्तिको कार्य लोकसेवा आयोगले गर्दै आएको छ । वि.सं. २००४ मा तत्कालीन राणाकालमै नेपाल सरकारको वैधानिक कानुन निर्माण गर्दा दरखास्त परिषद्को नामबाट प्रस्तुत आयोगसम्बन्धी व्यवस्था गरिएको पाइन्छ । उक्त परिषद्को मुख्य उद्देश्य सरकारी सेवाका लागि आवश्यक पर्ने कर्मचारी भर्ना गर्नु थियो । विभिन्न कारणवश उक्त वैधानिक कानुनले मूर्त रूप लिन नसकेका कारण परिषद्को कार्यले समेत निरन्तरता प्राप्त गर्न सकेन ।

२०७२ मंसिर २ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्‍तुगत प्रश्नोत्तर



१. सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ? उत्तरः वि.सं. २०७२ फागुन १८-२३ (यसअघि २०७२ मंसिर ११-१८ गते गर्ने निर्णय गरिएको थियो ।)
२. फ्रान्सको राजधानी पेरिसस्थित नाट्यशाला, कन्सर्ट हल, स्टेडियम लगायत आधा दर्जनभन्दा बढी स्थानमा आतङ्ककारी हमला कहिले भयो ?
उत्तरः सन् २०१५ नोभेम्वर १३
३. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ? उत्तरः सन १९८५ डिसेम्वर ८
४. संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ? उत्तरः न्यूयोर्क अमेरिका
५. विद्युतका पिता भनी चिनिने वैज्ञानिक को हुन् ? उत्तरः माइकल फाराडे

२०७२ कार्तिक १८ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्तरः

१. एमाले उम्मेदवार विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?
उत्तरः वि.सं.२०७२ कार्तिक ११ (३२७ मतसहित)
२. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा को चयन हुनुभएको छ ?
उत्तरः नन्दबहादुर पुन (२०७२ कार्तिक १४ गते, ३२५ मतसहित)
३. "सवैखाले पुँजीमध्ये सर्वोत्तम हो मानवजातिमा लगानी भएको पुँजी" भन्ने विचारक को हुन् ?
उत्तरः अल्फ्रेड मार्शल