मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले ६१ वटा नयाँ नगरपालिका थप्ने निर्णय गरेको छ । अव नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ । सवैभन्दा बढी ९ वटा नगरपालिका काठमाडौंमा थपिएको छ र धेरै नगरपालिका हुने जिल्ला पनि काठमाडौं नै भएको छ । काठमाडौं जिल्लामा नगरपालिकाको संख्या ११ पुगेको छ ।
सात उपमहानगरपालिका थप्ने तयारी
स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बटाैली र नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी छ ।
पछिल्लोपटक नगरपालिका घोषणा हुँदा २५८ गाविस मासिएका छन् । अब देशभर गाविसको संख्या ३ हजार २ सय ७६ बाँकी रहेको छ ।

0 comments:
Post a Comment