१. अन्तर्राष्ट्रिय मानव अधिकार दिवश कहिले मनाइन्छ ?
- डिसेम्वर १०
२. रु.५० हजार राशिको अव्राहम संरक्षण पुरस्कार २०१४ कसलाई प्रदान गरियो ?
- हेल्लोक आमा समूह
३. संयुक्त राज्य अमेरिका स्थित कुन संस्थाले प्रदान गरेको कम्प्याक्ट कार्यक्रममा नेपाल गरेको छ ?
- मिलेनियम च्यालेन्ज कर्पोरेसन
४. वि.सं.२०७१ मा प्रदान गरिएको राष्ट्रिय वालसाहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
- राष्ट्रकवि माधवप्रसाद घिमिरे
५. "महिलामैत्री संविधान, हाम्रो अभियान" भन्ने नाराका साथ अन्तरपार्टी महिला सञ्जालको प्रथम राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- वि.सं.२०७१ मंसिर २४-२६, काठमाडौं
............................................................................................................... बाँकी .....................

0 comments:
Post a Comment