Breaking News
Loading...

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

२०७१ साल पौष २ गते बुधवार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्‍नोत्तर

१. अन्तर्राष्ट्रिय मानव अधिकार दिवश कहिले मनाइन्छ ?
- डिसेम्वर १०

२. रु‍.५० हजार राशिको अव्राहम संरक्षण पुरस्कार २०१४ कसलाई प्रदान गरियो ?
-  हेल्लोक आमा समूह

३. संयुक्त राज्य अमेरिका स्थित कुन संस्‍थाले प्रदान गरेको कम्प्याक्ट कार्यक्रममा नेपाल गरेको छ ?
- मिलेनियम च्यालेन्ज कर्पोरेसन

४. वि.सं.२०७१ मा प्रदान गरिएको राष्ट्रिय वालसाहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
- राष्ट्रकवि माधवप्रसाद घिमिरे

५. "महिलामैत्री संविधान, हाम्रो अभियान" भन्ने नाराका साथ अन्तरपार्टी महिला सञ्जालको प्रथम राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- वि.सं.२०७१ मंसिर २४-२६, काठमाडौं
............................................................................................................... बाँकी .....................

एएफसीको ६० औं वार्षिक उत्सव

एएफसीले फिलिपिन्सको मनिलामा आयोजना गरेको ६० औं वार्षिक उत्सव कार्यक्रममा कुन खेलाडीलाई उत्कृष्ट फुटवलरका रुपमा चुन्दै "प्लेयर अफ दि इयर" घोषणा गरेको छ ?

उत्तरः साउदी अरेबियाका स्ट्राइकर नसिर अल साम्रानी

एएफसीले फिलिपिन्सको मनिलामा आयोजना गरेको ६० औं वार्षिक उत्सव कार्यक्रममा एसियाको उत्कृष्ट टोली कुन टिमलाई घोषणा गर्‍यो ?

उत्तरः वेस्टर्न सिड्नी वान्डर्स (अष्ट्रेलिया)

एएफसीले फिलिपिन्सको मनिलामा आयोजना गरेको ६० औं वार्षिक उत्सव कार्यक्रममा एसियाको उत्कृष्ट प्रशिक्षक कसलाई घोषणा गर्‍यो ?

उत्तरः टोनी पोपोभिक ( वेस्टर्न सिड्नी वान्डर्स,अष्ट्रेलिया)

FULL LIST OF AWARD WINNERS:
AFC DIAMOND OF ASIA 
Junji Ogura
 
AFC DREAM ASIA AWARD
Qatar
AFC FAIR PLAY ASSOCIATION OF THE YEAR
Korea Republic
AFC FUTSAL TEAM OF THE YEAR
Japan Futsal National Team
AFC FUTSAL PLAYER OF THE YEAR
Aliasghar Hassanzadeh
AFC FOREIGN PLAYER OF THE YEAR            
Asamoah Gyan
AFC ASIAN INTERNATIONAL PLAYER OF THE YEAR
Mile Jidenak
AFC REFEREE OF THE YEAR 
WOMEN
Rita binti Gani
MEN
Ravshan Irmatov
AFC ASSISTANT REFEREE OF THE YEAR
WOMEN

Kim Kyoung Min
MEN
Matthew James Cream
AFC CLUB OF THE YEAR
Western Sydney Wanderers
AFC INSPIRING MEMBER ASSOCIATION OF THE YEAR
Japan
AFC DEVELOPING MEMBER ASSOCIATION OF THE YEAR
DPR Korea
AFC ASPIRING MEMBER ASSOCIATION OF THE YEAR
Kyrgyzstan
AFC PRESIDENT RECOGNITION AWARD FOR GRASSROOTS FOOTBALL
India
Philippines
Tajikistan
AFC NATIONAL TEAM OF THE YEAR
WOMEN

Japan U-17
MEN
Palestine
AFC COACH OF THE YEAR
WOMEN

Asako Takemoto
MEN
Tony Popovic
AFC YOUTH PLAYER OF THE YEAR
WOMEN

Hina Sugita
MEN
Ahmad Moein
AFC PLAYER OF THE YEAR
WOMEN

Katrina Lee Gorry
MEN
Nassir Al Shamrani


नयाँ ६१ नगरपालिका थप

मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले ६१ वटा नयाँ नगरपालिका थप्ने निर्णय गरेको छ । अव नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ । सवैभन्दा बढी ९ वटा नगरपालिका काठमाडौंमा थपिएको छ र धेरै नगरपालिका हुने जिल्ला पनि काठमाडौं नै भएको छ । काठमाडौं जिल्लामा नगरपालिकाको संख्या ११ पुगेको छ । 

सात उपमहानगरपालिका थप्ने तयारी 
स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बटाैली र नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी छ ।

पछिल्लोपटक नगरपालिका घोषणा हुँदा २५८ गाविस मासिएका छन् । अब देशभर गाविसको संख्या ३ हजार २ सय ७६ बाँकी रहेको छ ।